Online Bibel

- Annoncer -




२ इतिहास 8:17 - पवित्र बाइबल

17 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोत शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसपछि सोलोमन एदोमको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि सोलोमन एदोम देशमा लाल समुद्रको किनारमा भएका सहरहरू एस्‍योन-गेबेर र एलातमा गए,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए।

Se kapitlet Kopi




२ इतिहास 8:17

Følg os:

Annoncer


Annoncer