२ इतिहास 7:11 - पवित्र बाइबल11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, Se kapitletसरल नेपाली पवित्र बाइबल11 सोलोमन राजाले मन्दिर र महल बनाइसके। त्यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए। Se kapitlet |