Online Bibel

- Annoncer -




२ इतिहास 6:8 - पवित्र बाइबल

8 तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तर परमप्रभुले उनलाई भन्‍नुभयो, ‘मेरो निम्‍ति एउटा मन्‍दिर बनाउने इच्‍छा गरेर तैँले ठीक गरिस्,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।

Se kapitlet Kopi




२ इतिहास 6:8

Følg os:

Annoncer


Annoncer