२ इतिहास 6:7 - पवित्र बाइबल7 “मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 “परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल7 सोलोमनले अझै भने, “इस्राएलका परमप्रभु परमेश्वरको आराधना गर्न मेरा बुबा दाऊदले एउटा मन्दिर बनाउने इच्छा गरेका थिए; Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो। Se kapitlet |