Online Bibel

- Annoncer -




२ इतिहास 6:6 - पवित्र बाइबल

6 तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 तर त्‍यहाँ मेरो नाउँ कायम राख्‍न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 तर अब मैले यरूशलेमलाई मेरो आराधना गरिने ठाउँ र दाऊदलाई मेरो प्रजामाथि राज्‍य गर्नलाई छानें’।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’

Se kapitlet Kopi




२ इतिहास 6:6

Følg os:

Annoncer


Annoncer