२ इतिहास 6:31 - पवित्र बाइबल31 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 ताकि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून् र तपाईंका मार्गमा हिँडून्। Se kapitletसरल नेपाली पवित्र बाइबल31 र तपाईंको प्रजाले जहिलेसम्म तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा बास गर्छन्, तहिलेसम्म सदैव तपाईंको डर मानून् र आज्ञापालन गरून्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्। Se kapitlet |