Online Bibel

- Annoncer -




२ इतिहास 6:3 - पवित्र बाइबल

3 राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए:

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 त्‍यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्‍वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्‍ती गरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।

Se kapitlet Kopi




२ इतिहास 6:3

Følg os:

Annoncer


Annoncer