Online Bibel

- Annoncer -




२ इतिहास 6:29 - पवित्र बाइबल

29 अनि त्यस बेला कुनै पनि तपाईंका इस्राएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीढा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फैलाउला।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 अनि जब आफ्‍नै दु:ख वा कष्‍ट सम्‍झेर यस मन्‍दिरतिर आफ्‍ना हात उचालेर तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌ र क्षमा गर्नुहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29 तिनीहरूको प्रार्थना सुन्‍नुहोस्। तपाईंका इस्राएली प्रजाहरूमध्‍ये कसैले हृदयबाट शोक गरेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाएर प्रार्थना गर्‍यो भने

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने,

Se kapitlet Kopi




२ इतिहास 6:29

Følg os:

Annoncer


Annoncer