Online Bibel

- Annoncer -




२ इतिहास 6:20 - पवित्र बाइबल

20 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ’। यसैले तपाईंको दासले यस ठाउँतिर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 तपाईंको नजर यस मन्‍दिरमा रात-दिन रहिरहोस्। यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ।’ यसैले तपाईंको दासले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तपाईंले आफ्नो नाम राख्नेछु भनेर भन्‍नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुल्‍लै रहून्। यस ठाउँतिर फर्केर तपाईंको सेवकले चढाएको प्रार्थना सुन्‍नुहोस्।

Se kapitlet Kopi




२ इतिहास 6:20

Følg os:

Annoncer


Annoncer