Online Bibel

- Annoncer -




२ इतिहास 5:12 - पवित्र बाइबल

12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 सबै लेवी गायकहरू, अर्थात्‌ आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्‍बहरूसमेत मलमलका कपड़ा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए।

Se kapitlet Kopi




२ इतिहास 5:12

Følg os:

Annoncer


Annoncer