२ इतिहास 4:19 - पवित्र बाइबल19 सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए: सुनको वेदी, उपस्थितिको रोटी राखिने टेबिलहरू, Se kapitletसरल नेपाली पवित्र बाइबल19 सोलोमन राजाले मन्दिरको निम्ति सुनका यी सर-सामानहरू बनाउन लाए– वेदी, परमेश्वरलाई चढाएका रोटी राख्ने टेबिलहरू, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सोलोमनले परमेश्वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने टेबुलहरू; Se kapitlet |