२ इतिहास 4:16 - पवित्र बाइबल16 हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 भाँड़ाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू। हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र सम्बन्धित सबै सामानहरू। राजा सोलोमनलाई हूराम-अब्बीले याहवेहको मन्दिरका निम्ति बनाइदिएका सबै चीजहरू टल्काइएका काँसाका थिए। Se kapitlet |