२ इतिहास 3:6 - पवित्र बाइबल6 सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 त्यसको शोभाको लागि तिनले त्यस मन्दिरलाई बहुमूल्य पत्थरहरूले जड़े। त्यसमा तिनले पर्वेमबाट ल्याएका सुन प्रयोग गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल6 राजाले मन्दिर सुन्दर र दामी रत्नहरू र पर्वेम देशबाट ल्याएका सुनले सिङ्गारेका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो। Se kapitlet |