Online Bibel

- Annoncer -




२ इतिहास 3:16 - पवित्र बाइबल

16 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 तिनले जाली स्‍वरूप झुण्‍डिएका सिक्रीहरू बनाएर स्‍तम्‍भका टुप्‍पा-टुप्‍पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 उनले जालीस्‍वरूप झुण्‍डिएका सिक्रीहरू बनाएर स्‍तम्‍भका टुप्‍पा-टुप्‍पामा राखे। उनले सय वटा अनार बनाएर तिनमा सिक्रीहरूमा लगाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए।

Se kapitlet Kopi




२ इतिहास 3:16

Følg os:

Annoncer


Annoncer