Online Bibel

- Annoncer -




२ इतिहास 3:10 - पवित्र बाइबल

10 सुलेमानले महा-पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 तिनले महा-पवित्रस्‍थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 राजाले आफ्‍ना कामदारहरूलाई एक जोर पखेटा भएका करूबहरू काठको बनाउन र तिनलाई सुनले मोर्होर्न र महा-पवित्रस्‍थानमा राख्‍न आज्ञा दिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे।

Se kapitlet Kopi




२ इतिहास 3:10

Følg os:

Annoncer


Annoncer