Online Bibel

- Annoncer -




२ इतिहास 2:11 - पवित्र बाइबल

11 तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए: “परमप्रभुको प्रेम आफ्‍नो प्रजामाथि रहेको कारण उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 हीराम राजाले सोलोमनलाई यस्‍तो उत्तर पठाए, “परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ र तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”

Se kapitlet Kopi




२ इतिहास 2:11

Følg os:

Annoncer


Annoncer