२ इतिहास 2:1 - पवित्र बाइबल1 सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल1 सोलोमन राजाले परमप्रभुको आराधना गर्न एउटा मन्दिर र आफ्नै लागि एउटा महल बनाउने निर्णय गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए। Se kapitlet |