Online Bibel

- Annoncer -




२ इतिहास 11:3 - पवित्र बाइबल

3 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 “सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्,

Se kapitlet Kopi




२ इतिहास 11:3

Følg os:

Annoncer


Annoncer