Online Bibel

- Annoncer -




२ इतिहास 11:22 - पवित्र बाइबल

22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्‍न योजना बनाई उनलाई आफ्‍ना सबै दाजुभाइहरूमध्‍ये सबैभन्‍दा मुख्‍य नियुक्त गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 अनि तिनीबाट जन्‍मेका छोरो अबियालाई अरू छोरा-छोरीहरूभन्दा धेरै स्‍नेह गर्थे र उनलाई आफूपछि राजा हुनलाई चुने।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।

Se kapitlet Kopi




२ इतिहास 11:22

Følg os:

Annoncer


Annoncer