२ इतिहास 11:18 - पवित्र बाइबल18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्। Se kapitletसरल नेपाली पवित्र बाइबल18 रहबामले महलतलाई विवाह गरे। पिता यरीमोत दाऊदका छोरा थिए। उनकी आमा अबीहेल एलीआबकी छोरी र यिशैकी नातिनी थिइन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्। Se kapitlet |