२ इतिहास 11:16 - पवित्र बाइबल16 जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे। Se kapitletसरल नेपाली पवित्र बाइबल16 सारा इस्राएली कुलहरूबाट ज-जसले परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्ने इच्छा हृदयबाट गर्थे, तिनीहरू लेवीहरूलाई पछ्याई परमप्रभु आफ्ना पिता-पुर्खाका परमेश्वरलाई नै बलिदान चढाउने इच्छाले यरूशलेममा गए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफ्ना हृदय याहवेह इस्राएलका परमेश्वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे। Se kapitlet |