Online Bibel

- Annoncer -




२ इतिहास 11:15 - पवित्र बाइबल

15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 डाँड़ाका अल्‍गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पूजाहारीहरू नियुक्त गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 यारोबामले मूर्तिपूजा गर्ने स्‍थानहरूमा सेवा गर्न र आफूले बनाएका भूत-प्रेत र साँढेका मूर्तिहरू पुज्‍न आफ्‍नै पूजाहारीहरू खटाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए।

Se kapitlet Kopi




२ इतिहास 11:15

Følg os:

Annoncer


Annoncer