Online Bibel

- Annoncer -




२ इतिहास 11:14 - पवित्र बाइबल

14 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 लेवीहरू आफ्‍ना सबै खर्क र पैतृक-जग्‍गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्‍न आए, किनकि यारोबाम र तिनका सन्‍तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्‍चित गरेका थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 लेवीहरूले आफ्‍ना भेडाका खर्क र अरू जग्‍गाहरू त्‍यागेर यहूदा र यरूशलेममा बसाइँ सरे किनभने इस्राएलका राजा यारोबाम र उनीपछिका राजाहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारी भई उहाँको सेवा गर्न दिएनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।

Se kapitlet Kopi




२ इतिहास 11:14

Følg os:

Annoncer


Annoncer