२ इतिहास 10:9 - पवित्र बाइबल9 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 “मेरा पिताले तिनीहरूमाथि बोकाएको जुवा हलुङ्गो गरिदिन यी मानिसहरूले बिन्ती गरेकामा जवाफ दिन तिमीहरू मलाई के सल्लाह दिन्छौ?” Se kapitletसरल नेपाली पवित्र बाइबल9 “म के गरूँ? कस्तो सल्लाह दिन्छौ?” तिनले सोधे, “हाम्रा बोझ हल्का गरिदेऊ भनी मलाई बिन्ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?” Se kapitlet |