Online Bibel

- Annoncer -




२ इतिहास 10:7 - पवित्र बाइबल

7 ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यी मानिसहरूलाई अहिले राम्रो व्‍यवहार देखाउनुभयो, र तिनीहरूसित दयाको वचन बोलेर तिनीहरूलाई सन्‍तुष्‍ट बनाउनुभयो भने, पछि सधैँको निम्‍ति तिनीहरू तपाईंका सेवकहरू हुनेछन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यिनीहरूमाथि दया गरेर र अनुकुल उत्तर दिएर यिनीहरूलाई खुसी राख्‍नुभयो भने तिनीहरूले सधैँ देशभक्तिसाथ तपाईंको सेवा गर्नेछन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।”

Se kapitlet Kopi




२ इतिहास 10:7

Følg os:

Annoncer


Annoncer