२ इतिहास 10:6 - पवित्र बाइबल6 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित यसो भनेर सल्लाह मागे, “यी मानिसहरूलाई मैले कस्तो जवाफ दिने तपाईंहरू के सल्लाह दिनुहुन्छ?” Se kapitletसरल नेपाली पवित्र बाइबल6 रहबाम राजाले आफ्ना बुबाका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह गरे। तिनले सोधे, “यी मानिसहरूलाई म के उत्तर दिऊँ, के-के सल्लाह दिन्छौ?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्लाह दिनुहुन्छ?” Se kapitlet |