२ इतिहास 10:3 - पवित्र बाइबल3 इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम, Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र जम्मै इस्राएल रहबामकहाँ गएर भने, Se kapitletसरल नेपाली पवित्र बाइबल3 उत्तरका कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबैले एकसाथ रहबामलाई भने, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने: Se kapitlet |