Online Bibel

- Annoncer -




२ इतिहास 10:18 - पवित्र बाइबल

18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई तिनीहरूकहाँ पठाए। तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 तब रहबाम राजाले बेगारी मजदूरहरूका कामदारी अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए; तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्‍यसो हुँदा रहबाम हतार-हतार आफ्‍नो रथमा चढेर यरूशलेममा भागेर गए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।

Se kapitlet Kopi




२ इतिहास 10:18

Følg os:

Annoncer


Annoncer