२ इतिहास 10:17 - पवित्र बाइबल17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण17 यसैकारण सबै इस्राएलीहरू आ-आफ्ना घर लागे, तर रहबामले चाहिँ यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूमाथि अझै शासन गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले रहबामलाई यहूदा कुलको देशमा बास गर्ने मानिसहरूको मात्र राजा हुन दिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे। Se kapitlet |