Online Bibel

- Annoncer -




२ इतिहास 10:12 - पवित्र बाइबल

12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 यारोबाम र ती सबै मानिसहरू राजाले हुकुम गरेझैँ तेस्रो दिन रहबामकहाँ फर्केर आए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ उनको आदेशअनुसार आए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।

Se kapitlet Kopi




२ इतिहास 10:12

Følg os:

Annoncer


Annoncer