Online Bibel

- Annoncer -




२ इतिहास 1:9 - पवित्र बाइबल

9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 हे परमप्रभु परमेश्‍वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनको गन्‍ती हुन सक्‍दैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ।

Se kapitlet Kopi




२ इतिहास 1:9

Følg os:

Annoncer


Annoncer