२ इतिहास 1:5 - पवित्र बाइबल5 ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्यहीँ गए। Se kapitletसरल नेपाली पवित्र बाइबल5 ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्ने राखिएको थियो। त्यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए। Se kapitlet |