२ इतिहास 1:13 - पवित्र बाइबल13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 तब सोलोमन गिबोनको अल्गो स्थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे। Se kapitletसरल नेपाली पवित्र बाइबल13 यसकारण सोलोमन गिबोनको आराधना-स्थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्यहाँबाट उनले इस्राएलमाथि राज्य गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब सोलोमन गिबोनको उच्च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे। Se kapitlet |