Online Bibel

- Annoncer -




१ थेसलोनिकी 5:6 - पवित्र बाइबल

6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसकारण अरूले झैँ हामीले सुत्‍नुहुँदैन, तर चेत राखेर जागा रहिरहनुपर्दछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ।

Se kapitlet Kopi




१ थेसलोनिकी 5:6

Følg os:

Annoncer


Annoncer