Online Bibel

- Annoncer -




१ थेसलोनिकी 5:15 - पवित्र बाइबल

15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 तिमीलाई नराम्रो गर्‍यो भन्‍दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।

Se kapitlet Kopi




१ थेसलोनिकी 5:15

Følg os:

Annoncer


Annoncer