Online Bibel

- Annoncer -




१ थेसलोनिकी 5:14 - पवित्र बाइबल

14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 अल्‍छीहरूलाई सम्‍झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ।

Se kapitlet Kopi




१ थेसलोनिकी 5:14

Følg os:

Annoncer


Annoncer