Online Bibel

- Annoncer -




१ थेसलोनिकी 5:13 - पवित्र बाइबल

13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ। परस्परमा शान्तिपूर्वक बस।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। एक-आपससँग मेलमिलापमा बस।

Se kapitlet Kopi




१ थेसलोनिकी 5:13

Følg os:

Annoncer


Annoncer