Online Bibel

- Annoncer -




१ थेसलोनिकी 5:11 - पवित्र बाइबल

11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्‍साह दिने र बलियो बनाउने काम गर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।

Se kapitlet Kopi




१ थेसलोनिकी 5:11

Følg os:

Annoncer


Annoncer