Online Bibel

- Annoncer -




१ थेसलोनिकी 4:8 - पवित्र बाइबल

8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्‍यसले मानिसको होइन, तर परमेश्‍वरको अवहेलना गर्छ, जुन परमेश्‍वरले तिमीहरूलाई आफ्‍ना पवित्र आत्‍मा दिनुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 यसकारण यो शिक्षा नमान्‍नेले मानिसलाई होइन, परमेश्‍वरलाई नै मान्‍दैन, जुन परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ।

Se kapitlet Kopi




१ थेसलोनिकी 4:8

Følg os:

Annoncer


Annoncer