१ थेसलोनिकी 4:3 - पवित्र बाइबल3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। Se kapitletसरल नेपाली पवित्र बाइबल3 तिमीहरू पवित्र होओ भन्ने परमेश्वरको इच्छा छ, यसैले व्यभिचारबाट अलग्ग बस। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3-4 परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। Se kapitlet |