१ थेसलोनिकी 4:15 - पवित्र बाइबल15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं। Se kapitletसरल नेपाली पवित्र बाइबल15 प्रभुले नै दिनुभएको शिक्षा हामी तिमीहरूलाई दिन्छौं। प्रभु आउने दिनसम्म हामी बाँच्नेहरूले ती मरिसकेकाहरूलाई कुनै रीतिले पनि उछिन्न सक्नेछैनौं। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्नेछैनौँ। Se kapitlet |