१ थेसलोनिकी 4:12 - पवित्र बाइबल12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर। Se kapitletसरल नेपाली पवित्र बाइबल12 यसो भए तिमीहरूलाई अरू मानिसहरूले पनि आदर गर्नेछन्। अनि तिमीहरूलाई खाँचो पर्दा अरूमाथि भर पर्नु पनि पर्नेछैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्। Se kapitlet |