१ थेसलोनिकी 4:10 - पवित्र बाइबल10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं। Se kapitletसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले साँच्चै सारा माकेडोनियाका दाजुभाइहरूलाई त्यसै गरी प्रेम पनि गरेका छौ। अझै बढी मात्रामा प्रेम गर्दैजाओ भनेर हामी तिमीहरूलाई हौसला दिंदछौं। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ। Se kapitlet |