१ थेसलोनिकी 3:8 - पवित्र बाइबल8 तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्छौं। Se kapitletसरल नेपाली पवित्र बाइबल8 किनभने तिमीहरू दिगो भएर प्रभुमा विश्वास गर्छौ भन्ने सुन्दा हामीहरूलाई साँच्चै जीवन पाएजस्तै भयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ। Se kapitlet |