१ थेसलोनिकी 3:5 - पवित्र बाइबल5 त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 यसकारण मैले अझै सहन नसक्दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्यो कि भनी र हाम्रो परिश्रम व्यर्थै जाला कि भन्ने डरले तिमीहरूको विश्वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 त्यसैकारण मैले अरू बेसी खप्न नसकेर नै तिमीहरूको विश्वास बुझ्न तिमोथीलाई पठाएको थिएँ। कहीं फसाउनेले तिमीहरूलाई फसाएर हाम्रो काम बिगार्यो कि भनेर मलाई डर लागेको थियो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्ने डरले तिमीहरूको विश्वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ। Se kapitlet |