१ थेसलोनिकी 3:4 - पवित्र बाइबल4 जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्ट भोग्नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं। यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ। Se kapitletसरल नेपाली पवित्र बाइबल4 किनभने हामीहरूले तिमीहरूसँग हुँदैखेरि दु:खहरू आइपर्नेछन् भनी पहिले नै भनिदिएका थियौं। साँच्चै हामीले भनेजस्तै भयो। तिमीहरूलाई थाहा छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ। Se kapitlet |