१ थेसलोनिकी 3:11 - पवित्र बाइबल11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 अब हाम्रा परमेश्वर र पिता स्वयम्ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल11 हाम्रा परमेश्वर पिता र प्रभु येशूले नै हामीहरूलाई तिमीहरूकहाँ पुर्याइदिनुहुन्छ भन्ने आशा राखेका छौं। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हाम्रा परमेश्वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्। Se kapitlet |