Online Bibel

- Annoncer -




१ थेसलोनिकी 1:9 - पवित्र बाइबल

9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि जुन किसिमले हाम्रो स्‍वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्‍वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्‍यौ, सो त मानिसहरूले नै बताउँछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले कसरी हाम्रो स्‍वागत गर्‍यौ अनि मूर्तिपूजालाई छोडेर जिँउदो साँचो परमेश्‍वरकहाँ आयौ, उहाँकै भक्त भयौ। यो कुरा ती सबै मानिसहरू आफैंले भनेका छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्‍यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्‍वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्।

Se kapitlet Kopi




१ थेसलोनिकी 1:9

Følg os:

Annoncer


Annoncer