१ थेसलोनिकी 1:5 - पवित्र बाइबल5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्मामा, अनि सम्पूर्ण निश्चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौं तिमीहरू जान्दछौ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 किनभने हामीहरूले तिमीहरूलाई सुनाएको सुसमाचार व्यर्थको कुरा थिएन। तर पवित्र आत्मा र शक्तिसाथ सुनाइएका एकदमै साँचो कुरो थियो। तिमीहरूसँग हुँदा हाम्रो जीवन कस्तो थियो, तिमीहरूलाई थाहा भयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ। Se kapitlet |