१ थेसलोनिकी 1:2 - पवित्र बाइबल2 प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद दिन्छौं। Se kapitletसरल नेपाली पवित्र बाइबल2 हामीहरू तिमीहरू सबैका लागि परमेश्वरलाई धन्यवाद दिन्छौं र सधैँ प्रार्थना गर्दा पनि तिमीहरूलाई सम्झनेगर्छौं। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ; Se kapitlet |